पैसाको कथामा आधारित ‘जात्रा’को टिजर रिलिज (भिडियो)

पैसाको विषयवस्तुमा आधारित रहेर बनाइएको  चलचित्र ‘जात्रा’को टिजर रिलिज गरिएको छ। असनका ३ व्यापारीको कथामा निर्माण भएको चलचित्रको टिजरमा कलाकार विपिन कार्कीलाई महत्व दिइएको छ। उनकै वरिपरी रहेर टिजर तयार पारिएको छ। प्रदिप भट्टराइको निर्देशन रहेको चलचित्रमा पैसाले हसाउँछ कि रुवाउँछ भन्ने कुरालाई  देखाउन खोजिएको छ। टिजर रिलिज संगै चलचित्र…

‘सुर्के थैली’को किर्तिमान, युट्युवमा पार गर्यो १करोड

गत वर्ष प्रर्दशनमा आएको सफल चलचित्र 'वडा नम्बर छ' को गीत 'सुर्के थैली'ले युट्युवमा नयां रेकर्ड राखेको छ। गितले एक करोड भन्दा बढी भ्युअर्स बटुल्दै युट्युवमा सम्भवतः नेपालमा सर्वाधिक हेरिएको गीतको रुपमा किर्तीमान राखेको छ। चलचित्रमा राख्नु पुर्व त्यति चर्चामा नआएपनि यो गितले चलचित्रमा समावेश भएपछि जनमानसमा निकैनै स्थान बनाउन…

निखिलको ‘किङ’ को गित ‘भ्रुम भ्रुम’ सार्वजनिक

नायक निखिल उप्रेती अभिनित चलचित्र ‘किङ’को प्रमोशनल गीत रिलिज भएको छ। सार्वजनिक ‘भ्रुम भ्रुम’ बोलको गीतले पार्टी र डिस्कोमा पनि स्थान पाउन सक्ने देखिन्छ्। ।हाल लिरिकल भिडियोमात्र सार्वजनिक गरिएको आर एण्ड बी शैलीमा गाइएको यस गीतको भिडियो भने केही समयपछि सार्वजनिक गरिने बताइएको छ। सुजेन्द्र डी कार्की र विनोद ढकालको…

फिल्म फ्लप हुनुमा एकअर्कालाई दोष लाउँदै ऋतिक र निर्देशकबिच झगडा

ऋतिक रोशन स्टारर फिल्म 'मोहेनजो दारो'ले बक्स अफिसमा सफलता कमाउन नसकेपछि यतिवेला फिल्म निर्देशक र स्टार ऋतिक बिच सम्बन्ध बिग्रिएको छ।अक्षयकुमारको 'रूस्तम'सँगै रिलिज भएको फिल्म अन्तत वक्सअफिसमा फ्लप साबित भएको छ। यससंगै निर्देशक र ऋतिकले फिल्म असफल हुनुको दोष एकअर्कालाई लगाएका छन्। भारतिय मिडियाका अनुसार ऋतिकले निर्देशकलाई एक भद्दा भाषामा…

शिवकैलाश कलामन्दिरको शाखा उद्घाटन

२०५५ साल बाट शिवकैलास कलामन्दिर ठमेलले गायन, नृत्य, उद्घोषण, एरोविक लगायत अन्य कक्षा सन्चालन गर्दै आइरहेको छ । नेपाली नारीहरुको महान चाड तिजको अवसर पारेर शिवकैलाश कलामन्दिर शाखा उद्घाटन बानियाटार धनेश्वरमा गरिएको छ । प्रमुख अतिथि काठमाण्डौ क्षेत्र नं. ६ का सभापति सुरेन्द्र नकर्मी, विषिष्ट अतिथि सांस्कृतिक संघका सभापति तथा…

‘साया’ नभेटिएका कारण ‘समर लभ’ बन्न नसक्ने

सुविन भट्टराईको कृति समर लभ माथि चलचित्र बनाउने तयारीमा रहेका निर्माता विकास आचार्यले यो वर्ष चलचित्र नबन्ने जानकारी दिएका छन्। निर्माताले फेसबुक मार्फत उपन्यासले मागेजस्तो नायिका नपाएका कारण आफ्नो प्रोजेक्ट रोक्नुपरेको जनाएका छन्। लामो समयदेखि चलचित्रको निर्माणपक्ष कथालाई सुहाउने सायाको खोजीमा रहेको थियो। तर भनेजस्तो नायिका नपाएकाले यो वर्ष चलचित्र…

सलमानलाई बांदर भन्दै सपनाले गरिन यस्तो टिप्पणी

बिग बोस को छैठौँ सिजनकी प्रतियोगी रहेकी सपना भवनानीले सलमान खान विरुद्ध आपत्तिजनक बयान दिएकी      छिन् । भारतीय मिडियासंगको कु्राकानीमा उनले सलमानलाई बाँदर भनेर सम्बोधन गरेकी छिन् । यसका साथै       उनले सलमानले मानिसहरुको गलत तरिकाबाट प्रयोग गरिरहेको आरोप पनि लगाएकी छिन् । उनले सलमानले 'सुल्तान'को प्रर्दशनको क्रममा दिएको बलात्कारी महिलाको…

फोर्ब्स को सर्वाधिक कमाउनेमा बलिउडकी एक्ली नायिका दिपिका

बहुचर्चित फोर्ब्स म्यागजीनले विश्वभरीका सबैभन्दा बढी पारिश्रमिक लिने तथा कमाई गर्ने एक्ट्रेस हरुको सुची जारी गरेको छ। जसमा दीपिका पादुकोण दशौं स्थानमा परेकी छिन्। यो सुचीमा आफ्नो स्थान बनाउने बलिउड एक्ट्रेसहरुमा दिपिका एकमात्र हुन्। म्यागजिन अनुसार उनको कमाई ६७ करोड(१ करोड डलर)रहेको छ। यस सुचीमा हलीउड एक्ट्रेस जेनिफर लरेंस पहिलो…

म्यागजिनका लागि मलाइकाकोे हट फोटोशुट (तस्विर)

बलिउडकी मोडल तथा एक्ट्रेस मलाइका अरोरा  खानको आज जन्म दिन परेको छ्। हालै उनले एक म्यागजीनका लागि फोटोशुट गराएकी छिन्। हेलो इंडिया म्यागजीनको अगस्ट महिनाको अंकका लागि उनले हट पोज दिएकी हुन्।जसमा उनी स्वीमिङ पुल किनारमा बिकीनी पोजमा देखिएकी छिन्। यी फोटोहरुमा उनले डिजाइनर निखिल थंपी का डिजाइनहरु पहिरेकी छिन्।हेरौँ…

प्रमोदको स्वरमा सुर्य र सुजनाको रोमान्स (भिडियो)

गायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमान गीतकार सुर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै ..’बोलको गीतमाथी बनेको भिडियो सार्वजनिक भएको छ ।युट्युव मार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । निकै मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल            सुर्य…
1 2 3 208